कांग्रेस सरकारमा जाँदैन: सभापति देउवा

मोरङ,  १० चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । आज विराटनगरमा पत्रकारसँगको कुराकानीमा बोल्दै उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने बताएका हुन् । देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’ कांग्रेस अहिलेको…