मकवानपुर, ९ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपालको इतिहासकै स्थापीत हुनुभएको बताउनुभएको छ । नेकपा एमाले मकवानपुरगढी गाउँपालिकाद्वारा आयोजित पार्टी कार्यालय उद्घाटन तथा गाउँपालिका भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रियताको सवालमा भिमशेन थापा, पृथ्वी नारायण शाह,…