माधव नेपाल समूहको बैठक कालीमाटीस्थित एक ब्यांक्वैटमा जारी

काठमाडौँ, १४ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि कालीमाटीस्थित एक ब्यांक्वैटमा बसिरहेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बोलाएको संसदीय दलको बैठकमा सहभागी भएको यो समूहले थप योजना बनाउन छलफल गरिरहेको छ । ‘हिजोकै बैठकको निरन्तरता हो । कसरी अगाडि बढ्ने भन्नेबारे…