काठमाडौँ, ७ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग एकताको हात बढाउन तयार रहेको बताएका छन् । आज काठमाडौंमा नेपाल समूहसम्वद्ध युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेता नेपालले आफूहरु अध्यक्ष ओलीसँग सँगै जाने पक्षमा रहेको बताए । केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भन्दै उनले भने, ‘त्यत्रो…