मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन ७ दिनको समय

विराटनगर, ११ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्ना सांसदलाई सात लिन समय दिनुभएको छ । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिनुभएको हो ।…