काठमाडौँ, १८ वैशाख । शुक्रवार बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) बैठकले १४ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । यस्ता छन् निर्णय : (क) आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्ने:- (१) निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा…