जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आयोः सभापति देउवा

बारा, १ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताउनुभएको छ । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख)को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आइतबार उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी…