काठमाडौँ, २५ फागुन । आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको सानबोर्ड राखिएको छ । एमाले कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार सर्वोच्चको आदेश कार्यान्वयनका लागि आजदेखि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरेको हो । उनले भने, ‘मुख्यालयमा नाम परिर्वतन भयो अब जिल्लास्तरमा पनि पूर्ववत् एमालेको कार्यालय भएको भवनमै कार्यालय रहन्छ ।’ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट…