सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब

काठमाडौँ, २४ फागुन । सडक विभागले  निर्माणाधीन आयोजनामा विनियोजित  र कम  अभाव  भएको भन्दै थप बजेट माग गरेको छ । विभिन्न नौ वटा  आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ । अहिले सडक विभागमार्फत ५९ वटा आयो जना निर्माणाधीन अवस्थामा  छन् । विभागका सूचना अधिकारी रमेशकुमार सिंहले भने,…