गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा, २ बैशाख । चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ । यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो । ६…