प्रधानमन्त्रीद्वारा एमालेको नयाँ प्रस्तावित कार्यालय निरिक्षण

काठमाडौँ, ११ चैत । प्रधानमान्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको थापाथलीमा सर्न लागेका नयाँ कार्यालयको निरीक्षण गरेका छन । आज प्रधानमन्त्री ओली थापाथली पुगेर नयाँ पार्टी कार्यालय भवनका सबै कोठा र कौसीमा गई निरिक्षण  गरेका हुन ।केही समय बिताउनु भएका प्रधानमन्त्री निरिक्षण गरेर बाहिरिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले निकट…