प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छाड्योः मन्त्री भट्ट

धनगढी, २७ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले पुष्प कमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाललाई लक्षीत गर्दै उक्त कुरा भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश इञ्चार्ज भट्टले…