शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, ३ चैत । आजको प्रतिनिधि सभाको बैैठकले तत्कालीन संविधान सभा सदस्य दिनेशचन्द्र यादवकाे निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवकाे निधनमा प्रस्तुत गरेका शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उहाँको निधनप्रति शोक…