सरकारले गर्यो ७७ वटै जिल्लामा भूमि आयोग गठन (आयोगका पदाधिकारीको नामावलीसहित)

काठमाडौँ, २० माघ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । आयोगको जिल्ला समितिमा अध्यक्ष, विज्ञ र सदस्य गरी तीन जना हुनुहुन्छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरह र सदस्यहरुले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउनुहुनेछ । जिल्ला पदाधिकारीको नामावली : प्रदेश १ को इलाममा ओमनारायण…