बाग्मती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर, १९ माघ । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।…