सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल समुन्नत राष्ट्र बन्नेछ: सभापति देउवा

काठमाडौँ, १६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल समुन्नत राष्ट्र बन्नेमा विश्वास व्यक्त गर्नुभयो । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उहाँले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक…