निर्वाचन आयोगले बोलायो नेकपाका दुबै पक्षलाई

काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी दुबैले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई शुक्रबार विहान साढे ११ बजे बोलाएको हो । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय…