काठमाडौँ, १३ माघ । सरकारले वटा अस्पतालबा ११ बुधबार विहान १० बजे कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नेछन् । प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ हुँदै गर्दा ती ११ वटा अस्पतालले प्रत्यक्ष जोडिएर खोप लगाउन शुरु गर्ने स्वास्थ्य मन्त्रालले जनाएको छ…