काठमाडौँ, २ माघ । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ । मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नागरिक मोबाईल एप उद्घाटन कार्यक्रम मार्फत नागरिक मोबाइल एप्सको सुरुवात भएको जानकारी दिएका हुन । अनलाइनबाटै नागरिकता, राजधानी, प्यान लगायतका धेरै सरकारी सेवाहरू लिन सक्ने छन् । एप्स मार्फत शैक्षिक प्रमाण पत्र तथा मददाता…