प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, १ माघ । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । दिउँसो ३ बजे बस्न लागेको आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकमा पेस गरिने एजेन्डाबारे भने केही पनि खुलाइएको छैन । तापनि पछिल्लो समय सरकारको असंवैधानिक कदमका विरूद्ध भइरहेका आन्दोलन तथा कार्यकर्ता भेला लगायतका कार्यक्रमको समीक्षा हुने सो समूहका एक…