काठमाडौँ, २६ पौष । निर्वाचन आयोगले नेकपाका दुवै पक्षले आधिकारिता दाबी गर्दै पठाएको पत्रको आधारमा मात्र आयोगमा रहेको दल दर्ता किताबको विवरण अद्यावधिक गर्न नसकिने जनाएको छ । केपी ओली पक्ष र प्रचण्ड–माधव पक्षले आफूहरु नै आधिकारिक रहेको जिकिर गर्दै पार्टीको नाम, झण्डा र चुनाव चिह्न (सूर्य) आफूले दाबी गर्नुनपर्ने जिकिर गर्दै पठाएको पत्रको आधारमा…