काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान नभए मुलुकको समृद्धि असम्भव रहेको उल्लेख गर्नुभएको छ । श्रमि बिना प्रगति सम्भव नभएको उल्लेख गर्दै उहाँले सामाजिक सुरक्षाको माध्यमबाट श्रमिकको भविष्य सुरक्षि गर्ने पाइला सरकारले बढाएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव…