काठमाडौँ, २९ फागुन । आगामी एक वर्षका लागि भारतकाे बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा सहमति भएको छ । नेपाल–भारत विद्युत् आदान प्रदान समितिको फागुन २८ र २९ पोखरामा बसेको १७ औँ बैठकमा यस्तो सहमति गरेको हो । नेपाल र भारतबिच विद्युत् आदान–प्रदानका लागि पीइसी मार्फत विद्युत् खरिद गर्ने प्रक्रिया…