नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

आदरणीय कमरेडहरू  !  कमरेडहरूलाई यस सचिवालय बैठकमा स्वागत गर्दछु । हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंङ्ग छ र छर्लंङ्ग हुँदै गएको छ । यो निकै जटिल छ । अझ बढी जटिलतम् बन्दै गएको छ । यस स्थितिमा मैले अध्यक्ष हुनुको नाताले र प्रथम अध्यक्ष हुनुको नाताले मैले पार्टीको एकता…