सांसद बस्नेतद्वारा ‘स्थानीय विकास साझेदारी’ कार्यक्रम अन्तर्गतका ३० वटा योजना छनौट

भक्तपुर, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत ३० वटा आयोजनाहरु छनौट गर्नुभएको छ । सरकारले प्रत्येक संघिय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रभित्र आयोजना सञ्चालन गर्न रु चार करोड बजेट व्यवस्थापन गरे अनुसार सांसद बस्नेतले जिल्लाको सूर्यविनायक नगरपालिका…