नेपालले पहिलो पटक ल्यायो परराष्ट्र नीति

काठमाडौँ, २१ मंसिर । नेपालले पहिलो पटक एकीकृत परराष्ट्र नीति ल्याएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र नीति सार्वजनिक गर्दै लामो प्रयासपछि परराष्ट्र नीति बनाइएको जानकारी दिए । उनले आगामी दिनमा द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध सञ्चालनमा एकरूपता हुने धारणा समेत व्यक्त गरे । परराष्ट्र मन्त्रालयले तयार पारेको नीतिलाई कात्तिक ४ गते बसेको मन्त्रिपरिषद्…