महिला तथा बालबालिका बेचबिखनविरुद्ध एटविनले नमुना नीति तयार गर्ने

काठमाडौँ, ९ पौष । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह, नेपाल (एटविन) ले मानव मानव बेचविखन न्युनिकरणमा सहयोगका लागि स्थानिय, प्रादेशिक तथा राष्ट्रिय तहको नमुना नीति तयार गर्ने भएको छ । एटविनले त्यस सन्दर्भमा महिला मानव बेचविखन तथा ओसारपसार विरुद्धको स्थानिय –(नमुना) नीति परामर्श कार्यक्रमको आयोजना गरेको छ । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी…