काठमाडौँ, ४ मंसिर । सरकारले विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गते मध्यरातसम्म रोक लगाईएको छ । सो निर्णय ०७७ कार्तिक २४ मा मन्त्रिपरिषद् गरेको निर्णयको निरन्तरता हो । तर, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनिहरुका परिवार चाहिँ ७२ घण्टाभित्रको ‘नेगेटिभ पिसिआर परिक्षण रिपोर्ट’ देखाएर नेपाल…