भक्तपुरमा कांग्रेस–माओवादीका सयौं युवा एमालेमा प्रवेश

भक्तपुर, १६ साउन । पछिल्लो समय देशभर सत्तारुढ गठबन्धनविरुद्ध युवाहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् । देशका अधिकांश जिल्लाहरुमा पछिल्लो समय कांग्रेस तथा माओवादी परित्याग गर्नेको लर्को नै लागेको छ । कांग्रेस, माओवादीसहितको गठबन्धन मुलुक र जनताको पक्षमा नभई आफ्नो विगतका कालो कर्तुतहरुलाई लुकाउनको लागि सत्ताको खेलमा लागेको भन्दै कांग्रेस तथा माओवादी त्याग्नेको संख्या उल्लेख्य…