विराटनगर, ३२ असार । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले विराटनगरस्थित कोइराला निवास कांग्रेसका लागि गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको बताएका छन् । मंगलबार विराटनगर आएका नेता खाँणले बुधबार बिहान कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उनले उनले नेपालको राजनीतिमा कोइराला परिवारले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे । उनले कोइराला निवासको भ्रमणलाई…