काठमाडौँ, ३२ असार । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भएका छन् । मन्त्री रामनाथ अधिकारी संयुक्त राष्टसंघीय खाद्य तथा कृषि सङ्गठन एफएओले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन भियतनामको राजधानी हनोईमा रहेका छन् । दुई दिन सम्म चलेको एसिया र अफ्रिकाका कृषिसँग…