काठमाडौँ, ३१ असार । अडियो कान्ड सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । उनले भनेका छन्, “विगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ…