काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले प्रतिवेदन बुझाएका छन् । आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठ लामो प्रतिवेदन बुझाइएको हो । आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवदेन बुझाइएको बताइएको छ । समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही…