वीरका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौँ, १९ कार्तिक । वीर अस्पतालको आकस्मिक कक्षका १७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । आज कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् । अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस…