काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुख व्यक्त गरेका छन । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन, ‘संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राति १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको खबरले दुस्ख लागेको छ’, ‘उहाँप्रति भावपूर्ण…