पत्रकार रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ, १३ कार्तिक । न्युज २४ नेपाल टेलिभिजनबाट प्रशारित सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् । उनले…