साउदीबाट फर्कन चाहने नेपालीलाई आवश्यक कागजात दूतावासमा बुझाउन अनुरोध

काठमाडौँ, २६ फागुन । परराष्ट्र मन्त्रालयले साउदी अरबबाट अत्यावश्यक परी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक कागजात त्यहाँस्थित नेपाली दूतावासमा बुझाउन अनुरोध गरेको छ । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।  परराष्ट्र मन्त्रालयले भनेको छ, “अति जरुरी परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल…