काठमाडौँ, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । विभिन्न कार्यक्रमहरु सम्पन्न गरी शुक्रवार उहाँ निवास फर्कनुभएको थियो । सो पश्चात आज गरिएको परिक्षणमा उहाँलाई कोरोना संक्रमण भएको छ । आफुलाई कोरोना पोजेटि देखिएको भन्दै उहाँले आफुसँग सम्पर्कमा रहनुहुने सम्पूर्ण महानुभवहरुलाई सर्तक र कुनै समस्या देखएमा परिक्षण गरी…