विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्यायोः गृहमन्त्री थापा

काठमाडौँ, १९ असोज । गृहमन्त्री रामबहादुर थापाले थापाले विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्याएको उल्लेख गर्नुभएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा गृहमन्त्री थापाले प्राकृतिक प्रकोप र विपद् जोखिमलाई न्यूनीकरण गर्न सहजताका लागि सरकारले आवश्यक ऐन, कानुन निर्माण भइसकेको उल्लेख गर्नुभयो । विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका…