काठमाडौँ उपत्यकामा थप १६३८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ गरी १६३८ जनामा संक्रमण पुष्टि भएको हो । थप २७ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८२ हजार ४ सय ५०…