सांसद गगन थापासहित ६ जना कांग्रेस नेतामा कोरोना संक्रमण

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका नेता गगन थापासहित ६ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद थापा, अर्जुननरसिंह केसी, कांग्रेस केन्द्रीय सदस्यहरुमा शम्भूलाल श्रेष्ठ, अनिता चौधरी लगायतका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित अन्य दुई जनाको विवरण खुलेको छैन । आगामी असोज १९ गते बस्न लागेको केन्द्रीय समितिको बैठकका…