एमाले केन्द्रीय कमिटीको बैठकमा नेता बस्नेतको ८ बुँँदे प्रस्ताव

काठमाडौँ, १९ असार । नेकपा एमालेको केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले आजको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश गरेका छन् । नेता बस्नेतले ८ बुँदे प्रस्ताव पेश गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने समेत उल्लेख गरेका छन । एमालेको जारि…