मानपदवी, अलंकार र पदकबाट ५९४ जनालाई सम्मान गरिने (नामावलीसहित)

काठमाडौँ, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई र अलंकार २७ जनालाई पदकबाट सम्मान गरिने छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका…