काठमाडौँ, २ असोज । संसदीय महिला तथा सामाजिक समितिले नक्सालस्थित अनाथ बालबालिकालाई आश्रय दिँदै आएको नेपाल बाल संगठन (बालमन्दिर)को विहिवार छड्के अनुगमन गरेको छ । २०७२ सालको भुकम्पले ठूलो क्षती पुगेको बालन्दिरको वर्तमान अवस्था दयनिय रहेको छ । जहाँ कार्यालय सञ्चालन गर्न समेत समस्या रहेको छ । भवन पूनःनिर्माणको क्रममा रहेको छ । जसले गर्दा…