काठमाडौँ, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खाली आयुक्तका तीन पदमा नियुक्त हुन दौडधुप सुरु भएको छ । अख्तियारमा प्रमुखसहित पाँचजना आयुक्त रहने व्यवस्था छ । प्रमुख आयुक्त नवीनकुमार घिमिरे यसै साता बिदा भएका छन् । त्यसअघि नै आयुक्तका खाली दुई पदमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच…