विप्लव समुहका ८ जना नेता कार्यकर्ताले पाए सफाई

कञ्चनपुर, ७ असोज । विप्लव समुह कञ्चनपुरका उपद्रोप अपराधिक मुद्दा लागेका ८ जना नेकपा विप्लव कञ्चनपुरका नेता कार्यकर्ताले सफाई पाएका छन् । उनीहरुलाई घटनामा संलग्न नभएको भन्दै निर्दोष ठहर गरेको हो । १८ जना नेता कार्यकर्ताविरुद्ध दायर भएको उपद्रोप अपराधिक मुद्दाको फैसला भएको छ । झण्डै १८ महिनापछि जिल्ला आदालत कञ्चनपुरले उपद्रोप अपराधिक मुद्दाको फैसला…