जिसस काठमाडौँ र टोखा नगरपालिकाबीच प्रशासनीक भवन निर्माणका लागि सम्झौता

काठमाडौँ, १० असोज । जिल्ला समन्वय समिति काठमाडौंँ र टोखा नगरपालिकाबीच टोखा नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि शुक्रवार सम्झौता भएको छ । नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि कुल स्वीकृत ठेक्का सम्झौता रकमको ६० प्रतिशतले हुन आउने रकम सात करोड ५९ लाख १९ हजार ३७७ जिससको मौजाद कोषबाट उपलब्ध गराउने गरी सम्झौता भएको हो । सम्झौता…