कतारले तोक्यो श्रमिकको न्यूनतम तलव

काठमाडौँ, १५ भदौ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले नेपालीको प्रमुख गन्तव्य कतारले अदक्ष श्रमिकको न्यूनतम तलब कम्तिमा एक हजार कतारी रियाल (३० हजार रुपैयाँ) तोकेको छ । मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ । यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे…