रानीपोखरीको पुनःनिर्माण ९० प्रतिशत सम्पन्‍न

काठमाडौँ, १३ भदौ । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।   गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन । निर्माणअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्य अभिवृद्धिको काम भइरहेको छ । अहिलेसम्म ९०…