काठमाडौँ, १० भदौ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वको विरोधको नाममा सिद्धान्त र आस्थामाथि नै प्रहार गरिएको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी प्रा. डा. उपेन्द्र कोइरालालाई सरकारले राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष/सञ्चालकमा नियुक्ति गरेको विषयमा कोही नेतृत्व वा व्यक्ति विशेषको कुरालाई जननेता मदन भण्डारीद्वारा प्रतिपादीत तत्कालिन…